शुमें दर्शन
शुमेंको दर्शन “कृतज्ञताले कृतज्ञता पैदा गर्छ, असन्तुष्टिले असन्तुष्टि जन्माउँछ।
– मेशुसामा

शुमें एक आध्यात्मिक संगठन हो , आध्यात्मिक नेता, मोओकिची ओकड़ा को बुद्धि र अन्तर्दृष्टि लागू गरेर सबैको लागि स्वास्थ्य, खुशी र सद्भाव बढाउँछ, जसलाई यसका सदस्यहरूले “मेसुऊसमा ” भनेर उल्लेख गर्छन्।
मेसुसामाले ज्योरेईको आध्यात्मिक उपचार, प्राकृतिक कृषिको अभ्यास र कला र सौन्दर्यको प्रशंसा मार्फत रोग, गरिबी र कलहबाट मुक्त संसार सबैको पहुँचमा रहेको सिकाउनु भयो।

शुमेईको आध्यात्मिकतामा समावेशी दृष्टिकोणले विश्वव्यापी कल्याण खोज्ने कुनै पनि धर्मसँग काम गर्छ। शुमें का सदस्यहरू र साथीहरू विभिन्न पृष्ठभूमिबाट आएका छन्, र धेरैले हामीसँग आबद्ध भएपछि तिनीहरूका विभिन्न धार्मिक विश्वास र अभ्यासहरू लाई गहीरो रूप कायम राख्छन् ।
संस्थापक सम्बन्धि
”यो बिमारीको कारण ले गर्दा मलाई भगवानको विद्यार्थी बन्ने सुअवसर प्राप्त भयो।”
— मेसुसामा

सन् १८८२ मा जापानको टोकियोमा जन्मनु भएको मेसुसामाले आफ्नो युवावस्थाको अधिकांश समय गरिबी र विभिन्न रोगबाट पीडित बिताउनु
भएको थिए। 37 वर्षको उमेरमा, मीशुसामाले जीवनको आध्यात्मिक अर्थ खोज्न थालनू भयो र शिन्टो-सम्बन्धित धार्मिक समूह ओमोतोमा सामेल हुनु भयो । सामेल भएपछि एकपछि अर्को चमत्कारी घटनाहरू भइरहेका छन्। 1934 मा, उहा ले जापानको खाननोन् सोसाइटी नामक आफ्नै संगठन सुरु गर्नु भयो । उहा विश्वास गर्थे गर्नु हुन्थीयो कि क्यानन, करुणाको देवताले उहा लाई सशक्त र मार्गदर्शन गरिरहेको छ भनेर ।
मेशुसामाले आफ्नो आध्यात्मिक उपचार विधिको विकास गर्न जारी राखे, अन्ततः यसलाई ज्योरेई भनिन्छ, जसको अर्थ “आत्माको शुद्धिकरण” हो। दोस्रो विश्वयुद्धको अन्त्य पछि, मेसुसामाले संगठनको मुख्य अभयारण्यहरू बनाउनमा ध्यान केन्द्रित गर्नु भयो । सुन्दरताको शक्तिबाट समाज परिवर्तन गर्न सकिने उहाको भनाइ थियो । आफ्नो खुशीको कारणको विश्लेषण गर्दै, उहा ले भन्नु भयो कि “सबैजना शान्त, खुसी र भाग्यशाली हुन चाहने” बाट आएको हो। मेशुसामाको करुणा र कृतज्ञताको शक्तिले धेरैको जीवन परिवर्तन गर्यो र विश्वको भविष्यको सुधारको लागि बीउ छर्यो।
मेशुसामाको भौतिक जीवन सन् १९५५ मा ७२ वर्षको उमेरमा समाप्त भयो।“
About Shumei’s Chants
.शुमेईका सदस्यहरूले उनीहरूको पालनामा प्रयोग गर्ने तीनवटा प्राथमिक भजनहरू आमात्चुनोरिटो, जेन्गेन्संजी , कामिगोटो हुन्। यी मन्त्रहरूको शक्ति कोटोटामाको अन्तर्निहित सिद्धान्तमा आधारित छ, पाठको शाब्दिक अर्थको पर्वाह नगरी,यो अवधारणा को प्रत्येक शब्दको ध्वनिमा आत्मिक
शक्ति हुन्छ।
International Headquarters
Shiga, Japan
E-mail: kokusai@shumei.or.jp

