प्राकृतिक कृषिको सिद्धान्त
“प्राकृतिक कृषिको सिद्धान्त प्रकृतिको लागि अति सम्मान र चासो हो।”
– मेस्युसामा


Shumei Nepal कोप्राकृतिककृषिमा सानोप्रायास
प्राकृतिक कृषि विधि परम्परागत र अर्गानिक विधिहरू भन्दा सरल, स्वस्थ र सुरक्षित हुन्छ। यसरी उत्पादन हुने खाद्यपदार्थ बढी पौष्टिक र स्वादिलो हुन्छ, जसले स्वास्थ्य र आनन्दमा योगदान पुर्याउँछ। अन्तमा जमिनमा काम गर्दा जून प्रकार को शान्ति र सद्भाव प्राप्त हुन्छ, यसलाई डलर र सेन्ट को मूल्यमा मापन गर्न सकीन्दैन ।






