-e1740532624923-1024x210.png)
सुश्री बेज़ाइ गिलिस अमेरिका, क्यालिफोर्नियामा बस्नुहुन्छ। सन् २०१४ मा उहाँका प्रिय छोराको मस्तिष्कको ट्युमर हटाउन शल्यक्रिया गरिएको थियो। त्यस समयमा उहाँले निरन्तर ज्योरेई प्रदान गरिरहनुभयो, र त्यसको प्रकाशमय शक्तिले उहाँको छोरालाई पूर्ण रूपमा निको पार्यो। उहाँ भन्नुहुन्छ, ज्योरे मानिसहरूका लागि एक दिव्य आशिष् हो।
श्रीमान र श्रीमती होहम्यान संयुक्त राज्य अमेरिकाको ओहायोमा बस्नुहुन्छ । टम उहाँहरूको घर बाहिर गई श्री होहम्यानलाई ज्योरेई प्रदान गर्नुभयो। सन् २०२१ मा कोभिड–१९ बाट ग्रसित श्री होहम्यान ज्योरेको प्रकाश बाट निको हुनुभयो। उहाँहरू आशा गर्नुहुन्छ कि ज्योरेईको प्रकाशले विश्वमा पुनः प्रेम र शान्ति ल्याउनेछ।
डा. फर्नान्डो ग्वामान डेल अगुइला ब्राजिलमा आफ्नो चिकित्सकीय अभ्यासमा ज्योरेलाई समावेश गर्नुहुन्छ र चिकित्सा सीमाभन्दा पर सोच्नुहुन्छ। जीवन–संकटपूर्ण अवस्थामा रहेका एक कोभिड–१९ बिरामीको आकस्मिक स्थानान्तरणका क्रममा उहाँले निरन्तर ज्योरे प्रदान गर्नुभयो। त्यसपछि बिरामीको अत्यन्त न्यून अक्सिजन स्तर चमत्कारिक रूपमा सुधार भयो।
जापानमा बसोबास गर्ने थाई बौद्ध भिक्षु मोन्ट्री आइम-ओङले मन्दिरमा प्रचार मात्र गर्नु हुन्न, ज्योरेलाई रुचि राख्ने जो कोहीसँग पनि ज्योंरे साझा गर्नु हुन्छ । सबैलाई साम्प्रदायिक उपचार प्रदान गर्न बौद्ध उपचार अभ्याससँगै ज्योरेलाई जोडेर सबैका लागि सामूहिक उपचार सेवा गर्न पाउँदा उहाँले गहिरो उद्देश्य र सन्तुष्टि अनुभव गर्नुहुन्छ।
श्री बेन्जामिन अस्टिन अष्ट्रेलियाका एक पारालिम्पिक च्याम्पियन पौडीबाज हुनुहुन्छ। खेल जीवनबाट अवकाश लिएपछि उहाँले विश्वभरका विभिन्न आध्यात्मिक परम्पराहरूको अध्ययन गर्नुभयो र अन्ततः ज्योरेको उपचारात्मक शक्तिसँग परिचित हुनुभयो। क्यान्सरबाट पीडित आफ्ना नास्तिक पितामाथि ज्योरेले पारेको सकारात्मक प्रभाव उहाँले प्रत्यक्ष अनुभव गर्नुभयो। उहाँ दृढ विश्वास गर्नुहुन्छ कि ज्योरेले सबैका जीवनमा अद्भुत आशीर्वाद ल्याउन सक्छ।
मार्सेलो डे सौजा आफ्नी आमा (जो एक उपचारक हुनुहुन्थ्यो)सँग हुर्कनुभयो। युवावस्थामा उहाँ ब्राजिलमा मोर्मन मिसनरीका रूपमा काम गर्नुभयो। ज्योरेको शक्तिशाली उपचार प्रभावबाट प्रभावित भएर अहिले उहाँ आफ्नो समुदायमा ज्योरे सिकाउँदै र बाँड्दै हुनुहुन्छ। उहाँ ब्राजिलको राम्रो भविष्यको आशा गर्नुहुन्छ।
श्री वाशितानीले गम्भीर नेफ्रोसिस रोगसँग संघर्ष गर्दै चमत्कारिक रूपमा स्वास्थ्य लाभ गर्नुभएको अनुभव गर्नुभयो। उहाँकी आमाले प्रदान गर्नुभएको ज्योरेईको शक्तिले उहाँलाई निको हुन सहयोग गर्यो। अहिले उहाँ आफ्नी श्रीमती र छोरीसँग खुशीपूर्ण जीवन बिताइरहनुभएको छ।
सुश्री नाकाशिमा जापानकी एक अनुभवी नर्स हुनुहुन्छ। नर्सका रूपमा उहाँको समर्पणले चिकित्सा र आध्यात्मिक सेवाबीचको सीमालाई जोडेको छ। जब उहाँ आफ्ना बिरामीहरू र सहकर्मीहरूलाई ज्योरेई प्रदान गर्नुहुन्छ, सम्पूर्ण अस्पताल प्रकाश, सद्भाव र स्वस्थ वातावरणले भरिन्छ।
डाक्टरले दुई पटक उहाँको ज्यान बचाउने प्रयास त्यागिसकेका थिए, तर ज्योरेईले उहाँमा फेरि आशा जगायो। अन्धकारमा डुबेका उहाँका आँखाले अचानक प्रकाश देख्न सकेको क्षण आज पनि उहाँको सम्झनामा ताजा छ। ज्योरेको वरदान र सुन्दर गायनमार्फत श्रीमती तोकाजी समाजसेवामा योगदान दिइरहनुभएको छ।
सुश्री रोमेन लल्ली अस्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) को उत्तरी क्षेत्रमा बसोबास गर्नुहुन्छ। अस्पतालमा कार्यरत रहँदा उहाँ आफ्ना बिरामीहरूलाई ज्योरे प्रदान गर्दै आउनुभएको छ र यस क्रममा धेरै चमत्कारिक तथा प्रेरणादायी अनुभवहरू गर्नुभएको छ। औषधिको निर्भरता लिएर जन्मिएको र निकासीका कारण कष्ट भोगिरहेको एक शिशु ज्योरेई प्राप्त गरेपछि आश्चर्यजनक रूपमा स्वास्थ्यलाभ गर्न सफल भयो। उहाँको हार्दिक कामना छ कि विश्वभरिका मानिसहरूले ज्योरेई—दिव्य प्रकाश—को अनुभूति गरी जीवनमा असीम आशीर्वाद प्राप्त गरून्।
अल्जाइमर रोगमा नयाँ सम्झनाहरू बन्न सक्दैनन् भन्ने विश्वास गरिन्छ। तर श्री साइताकेको उल्लेखनीय सुधारले यस धारणालाई चुनौती दिएको छ। उहाँले “ज्योरेई” अभ्यास गर्नु र “कृतज्ञताका शब्दहरू” व्यक्त गर्न ले रोगबाट बाहिर आउन ठूलो सहयोगी भएको बताउनुभएको छ।
गर्भावस्थामा उच्च रक्तचाप आमा र शिशु दुवैका लागि ज्यान जोखिमपूर्ण हुन सक्छ। तर ज्योरेको उपचारात्मक शक्तिबाट सुश्री युएन पिक हाको रक्तचाप स्थिर भयो र उहाँले सुरक्षित रूपमा शिशुलाई जन्म दिन सक्नुभयो। उहाँका अनुसार ज्योरे महानतम प्रेमको अभिव्यक्ति हो। अरूलाई सहयोग गर्ने भावनाले उहाँले उस्तै परिस्थितिमा रहेकी आफ्नी साथीलाई पनि ज्योरे प्रदान गर्नुभयो, जसका कारण सुरक्षित र स्वस्थ प्रसूति सम्भव भयो।
श्री दोईले ज्योरेसँग सम्बन्धित एक उल्लेखनीय अनुभव गर्नुभएको छ। बाल्यकालमा उहाँ गम्भीर एटोपिक डर्माटाइटिसबाट पीडित हुनुहुन्थ्यो, तर औषधि बिना नै त्यसलाई पार गर्न सफल हुनुभयो। उहाँ आफ्नो जीवन जोगिएको श्रेय ज्योरे र प्राकृतिक आहारलाई दिनुहुन्छ। दोईका अनुसार स्वस्थ हुनु भनेको प्रकृतिसँग सामञ्जस्यमा रहनु हो, र ज्योरे यस्तो शक्तिशाली प्रार्थना हो जसले शरीरलाई पुनः यसको स्वाभाविक अवस्थामा फर्किन मार्गदर्शन गर्दछ।
श्री योशियो साकुराओकाले आफ्ना हातभरि धेरै मूसा हुँदा स्युमेसँग परिचय पाउनुभयो। त्यस समय उहाँ अत्यन्त छिटो रिसाउने र अरूप्रति आक्रामक स्वभावका हुनुहुन्थ्यो। तर ज्योरेको उपचारात्मक प्रकाश बाट उहाँको शारीरिक अवस्था मात्र होइन, व्यवहारमा पनि आश्चर्यजनक सुधार आयो। यस अनुभवपछि उहाँले अरूलाई ज्योरे प्रदान गर्न थाल्नुभयो र क्रमशः शान्त तथा कोमल स्वभावको व्यक्तित्वमा रूपान्तरण हुनुभयो। अहिले उहाँ दृढ विश्वासका साथ अरूको जीवनमा खुशी फैलाउन ज्योरे बाँडिरहनुभएको छ।
जोयस बेलुचीले दस वर्षभन्दा बढी समयदेखि साससम्बन्धी समस्याबाट कष्ट भोगिरहनुभएको थियो। अवस्था गम्भीर बन्दै जाँदा उहाँलाई उकालो र सिँढी चढ्नसमेत कठिन हुन थाल्यो। ज्योरे ग्रहण गर्ने क्रममा उहाँले आफ्नो शरीर निको हुँदै गएको अनुभूति गर्नुभयो। त्यसपछि उहाँले पनि धेरै मानिसहरूलाई ज्योरेई दिन सुरु गर्नुभयो। फलस्वरूप, उहाँको शरीरमा अप्रत्याशित सकारात्मक परिवर्तनहरू देखा पर्न थाले।
श्री जेमी फिट्जप्याट्रिकले मेस्युसामाका शिक्षाहरू अवलोकन गरी ज्योरे अभ्यास आरम्भ गर्नुभएपछि आफ्नो आस्थामा गहिरो दृढता आएको र यो आफ्ना आयरिश क्याथोलिक विश्वाससँग सुन्दर रूपमा सामञ्जस्य भएको अनुभव साझा गर्नुहुन्छ। उहाँले आध्यात्मिक चिन्ताले व्याकुल एक महिलालाई ज्योरे प्रदान गर्दा उहाँले शान्ति र आनन्दको अनुभूति गर्नुभएको प्रसंग पनि वर्णन गर्नुहुन्छ। श्री जेमीका अनुसार व्यस्त जीवनका बीच स्युमेइले सान्त्वना र आन्तरिक शान्ति प्रदान गर्दछ। उहाँ सबै धर्मावलम्बीहरूसम्म स्युमेइको सन्देश पुर्याई विश्वमा शान्ति, उपचार तथा उज्ज्वल भविष्यको स्थापना होस् भन्ने हार्दिक कामना गर्नुहुन्छ।
सुश्री बेज़ाइ गिलिस अमेरिका, क्यालिफोर्नियामा बस्नुहुन्छ। सन् २०१४ मा उहाँका प्रिय छोराको मस्तिष्कको ट्युमर हटाउन शल्यक्रिया गरिएको थियो। त्यस समयमा उहाँले निरन्तर ज्योरेई प्रदान गरिरहनुभयो, र त्यसको प्रकाशमय शक्तिले उहाँको छोरालाई पूर्ण रूपमा निको पार्यो। उहाँ भन्नुहुन्छ, ज्योरे मानिसहरूका लागि एक दिव्य आशिष् हो।
श्रीमान र श्रीमती होहम्यान संयुक्त राज्य अमेरिकाको ओहायोमा बस्नुहुन्छ । टम उहाँहरूको घर बाहिर गई श्री होहम्यानलाई ज्योरेई प्रदान गर्नुभयो। सन् २०२१ मा कोभिड–१९ बाट ग्रसित श्री होहम्यान ज्योरेको प्रकाश बाट निको हुनुभयो। उहाँहरू आशा गर्नुहुन्छ कि ज्योरेईको प्रकाशले विश्वमा पुनः प्रेम र शान्ति ल्याउनेछ।
डा. फर्नान्डो ग्वामान डेल अगुइला ब्राजिलमा आफ्नो चिकित्सकीय अभ्यासमा ज्योरेलाई समावेश गर्नुहुन्छ र चिकित्सा सीमाभन्दा पर सोच्नुहुन्छ। जीवन–संकटपूर्ण अवस्थामा रहेका एक कोभिड–१९ बिरामीको आकस्मिक स्थानान्तरणका क्रममा उहाँले निरन्तर ज्योरे प्रदान गर्नुभयो। त्यसपछि बिरामीको अत्यन्त न्यून अक्सिजन स्तर चमत्कारिक रूपमा सुधार भयो।
जापानमा बसोबास गर्ने थाई बौद्ध भिक्षु मोन्ट्री आइम-ओङले मन्दिरमा प्रचार मात्र गर्नु हुन्न, ज्योरेलाई रुचि राख्ने जो कोहीसँग पनि ज्योंरे साझा गर्नु हुन्छ । सबैलाई साम्प्रदायिक उपचार प्रदान गर्न बौद्ध उपचार अभ्याससँगै ज्योरेलाई जोडेर सबैका लागि सामूहिक उपचार सेवा गर्न पाउँदा उहाँले गहिरो उद्देश्य र सन्तुष्टि अनुभव गर्नुहुन्छ।
श्री बेन्जामिन अस्टिन अष्ट्रेलियाका एक पारालिम्पिक च्याम्पियन पौडीबाज हुनुहुन्छ। खेल जीवनबाट अवकाश लिएपछि उहाँले विश्वभरका विभिन्न आध्यात्मिक परम्पराहरूको अध्ययन गर्नुभयो र अन्ततः ज्योरेको उपचारात्मक शक्तिसँग परिचित हुनुभयो। क्यान्सरबाट पीडित आफ्ना नास्तिक पितामाथि ज्योरेले पारेको सकारात्मक प्रभाव उहाँले प्रत्यक्ष अनुभव गर्नुभयो। उहाँ दृढ विश्वास गर्नुहुन्छ कि ज्योरेले सबैका जीवनमा अद्भुत आशीर्वाद ल्याउन सक्छ।
श्री मार्सेलो डे सौजा आफ्नी आमा (जो एक उपचारक हुनुहुन्थ्यो)सँग हुर्कनुभयो। युवावस्थामा उहाँ ब्राजिलमा मोर्मन मिसनरीका रूपमा काम गर्नुभयो। ज्योरेको शक्तिशाली उपचार प्रभावबाट प्रभावित भएर अहिले उहाँ आफ्नो समुदायमा ज्योरे सिकाउँदै र बाँड्दै हुनुहुन्छ। उहाँ ब्राजिलको राम्रो भविष्यको आशा गर्नुहुन्छ।